UP | HOME

Date: <2023-11-24 Fri>

नजर

एकटक नजर दुबै एकाएक लगाई,
रहस्य सारा ती आँखाले खुलाई,

नबोली, नभेटी सकियो अध्याय प्रेम कहानीको,
महल सारा सबै ति सपनामै सजाई,

केही फरक भए हुनेथियो होला सारा संसार,
तेही नाचको रात रा आँखाको जुधाई,

आस छ रहस्य येही होला कि जिन्दगीको,
पाइने मिठो फल कुनैदिन, गरिराखे पर्खाई ।


Backlinks


You can send your feedback, queries here